गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, वैशाख ९, २०८२
Tue, Apr 22, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण
गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बापतको पहिलो किस्ता रु ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गरेका हुन्।,
शुक्रबार, फागुन २३, २०८१
प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेशसभामा विशेष सम्बोधन गर्दै
सम्बोधनका लागि मुख्यमन्त्री यामलाल कँडेलले यसअघि काठमाडौँ गएर पत्र हस्तान्तरण गरेका थिए । बताइए अनुसार बिहान ११ बजे सुर्खेत आइपुग्ने...
शुक्रबार, फागुन २३, २०८१
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : महासचिव पोखरेल
नेकपा (एमाले)ले अघि सारेको वडाकेन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत आज बागलुङ जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै...
बिहीबार, फागुन २२, २०८१
पूर्वराजालाई लक्षित गर्दै प्रचण्डले भने- सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताले समाप्त पार्नेछन्
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बो...
बिहीबार, फागुन २२, २०८१
कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस् : कांग्रेस प्रमुख सचेतक
प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो आरोप लगाएका हुन्। उनले एउटा कर्मचारीमाथि दलीयकरण गरेर प्रतिपक्षी दलहरुले...
बिहीबार, फागुन २२, २०८१
पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चुनौती : लोकप्रिय छु भन्ने लागेको भए चुनावमा उत्रनुस्
उनले पूर्वराजालाई आफू जनतामाझ लोकप्रिय छु भन्ने लागेको भए निर्वाचनमा लड्न चुनौति दिए। छायाँ अघि सारेर नभइ आफैँ राजनीतिक दल खोलेर चुन...
बिहीबार, फागुन २२, २०८१
सरकारले ल्याएका पाँच वटै अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत
राष्ट्रिय सभामा जसपा नेपालका ३ जना सांसद छन् । अध्यादेश बहुमतबाट स्वीकृत गर्न उनीहरूको साथ सरकारलाई आवश्यक थियो । जसपा नेपालको असहमत...
बिहीबार, फागुन २२, २०८१
वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्छः सञ्चारमन्त्री गुरुङ
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले सरकारलाई निरङ्कुश भन्ने कुरा म...
बिहीबार, फागुन २२, २०८१
सांसद खनालको प्रश्नः सरकार जीबी राईलाई खोज्दै छ कि छैन ?
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले सहकारी संसदीय विशेष छानबिन समितिले रवि लामिछानेको सहकारी ठगीमा प्रत्यक्ष संलग्नता...
बिहीबार, फागुन २२, २०८१
लोडसेडिङ कुलमानका कारण हैन भारतले सहज रुपमा विद्युत दिएर भएको हो – उर्जा मन्त्री खड्का
बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री खड्काले त्यो समय भारतबाट सहजरुपमा विद्युत आपूर्तिका साथै मुलुकमा विधुत आयोजनाबाट थप विधुत उत्पाद...
बिहीबार, फागुन २२, २०८१
रंगशालामा दर्शकलाई कुट्ने गुण्डा होइनन्, गणतन्त्रका सेनानी हुन् – सांसद रिजाल
बिहिबार प्रतिनिधिसभा बैठकमा उनले संसदमा एक दुईदिनदेखि असभ्य शब्दहरू प्रयोग गरिएको भन्दै आक्रोश पनि पोखे ।
बिहीबार, फागुन २२, २०८१
लोकतन्त्र बलियो भएमा मात्र मुलुक समृद्ध बन्छ – सभापति देउवा
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घको छैठौँं केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै उनले सबै भ्रात...
बिहीबार, फागुन २२, २०८१
सरोज गुरागाईँलाई काम गर्न दिन काठमाडौं महानगरलाई सङ्घीय मामिला मन्त्रालयको अनुरोध
मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्...
बिहीबार, फागुन २२, २०८१
राष्ट्रियसभामा पाँचवटा अध्यादेश पेस हुँदै
राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ पेस हुने कार्यसूची रहेको संसद्...
बिहीबार, फागुन २२, २०८१
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा राजा रहने व्यवस्था गरौँ – सांसद शाही
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा फागुन २५ गते त्रिभुवन विमानस्थल...
बिहीबार, फागुन २२, २०८१
बालेनको पुर्ख्यौली घर पुगेर प्रचण्डले भने, हामी सबै मिलेर देश बनाउनुछ’
एकडारा गाउँपालिका–२ मा रहेको बालेनको पुर्ख्यौली घरमा माओवादीले कार्यक्रम आयोजना गरेको थियो । हाल पालिका कार्यालय रहेको उक्त घरमा माओ...
बिहीबार, फागुन २२, २०८१
आज दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा पाँच अध्यादेश पेस हुने
प्रतिनिधिसभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत...
बिहीबार, फागुन २२, २०८१
Previous
34
35
36
37
38
Next
ताजा समाचार
सबै
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
मंगलबार, वैशाख ९, २०८२
राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, १२ कक्षाको परिक्षा बारे निर्णय गर्ने
मंगलबार, वैशाख ९, २०८२
जुम्लामा आजदेखि हिमाली संवाद हुँदै
मंगलबार, वैशाख ९, २०८२
देशभर आंशिक बदली, मुख्यतया मौसम सफा रहने
मंगलबार, वैशाख ९, २०८२
आईपीएलमा कोलकातामाथि गुजरातको सानदार जित
मंगलबार, वैशाख ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँका दुई वटै अस्पतालको खाता फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेश
सोमबार, वैशाख ८, २०८२
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिइन्
सोमबार, वैशाख ८, २०८२
निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगाम, पेन्सन पाउनेले वृद्धभत्ता नपाउने
सोमबार, वैशाख ८, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
सोमबार, वैशाख ८, २०८२
रविको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
सोमबार, वैशाख ८, २०८२
सबै हेर्नुहोस
विचार
सबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ?
नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर
नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा
नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा
आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक
आइतबार, फागुन १८, २०८१
बुहारीको प्रेमपूर्ण व्यवहारले सासू, –आमा बन्छिन्
शुक्रबार, फागुन २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘सही कथा भएमा काठमाडौं मेरा फिल्मको सुटिङ थलो बन्नेछ’
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search