काठमाडौं- ६२औं राष्ट्रिय कविता महोत्सवमा कवि हेम प्रभासको कविता प्रथम घोषित भएको छ।
आज नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न प्रतियोगितामा धादिङका प्रभासको 'परदेश गएका पतिको नाममा' शीर्षकको कविता प्रथम बनेको हो।
सुभाषचन्द्र भण्डारी (डोटी) को 'किनाराका अलिखित संवेगहरु' शीर्षकको कविता द्वितीय घोषित भयो। प्रज्ज्वल अधिकारी (लमजुङ) को 'पाठशाला', शान्ति शर्मा (सोलुखुम्बु) को 'उज्यालोको गीत' र प्रकाश बस्नेत गफाडी (काठमाडौं) को 'इन्द्रधुनष' कवितालाई तृतीय घोषित गरिएको छ।
यस्तो छ प्रथम घोषित कविता 'परदेश गएका पतिको नाममा'-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।