काठमाडौं- मदन पुरस्कारका लागि श्रेष्ठ पुस्तकहरुको सूची सार्वजनिक भएको छ।
मदन पुरस्कार गुठीले प्राप्त २ सय ५७ पुस्तकबाट ७ पुस्तक छनोट गरेको हो। यिनै पुस्तकमध्ये अब एउटा पुस्तकका लागि २०७५ सालको मदन पुरस्कार प्रदान गरिनेछ।
उत्कृष्ट ७ मा कुनकुन परे?
१. एकादेशमा
२. ओक्कल दोक्कल पिपल पात
३. ज्ञ
४. फातसुङ
५. मरीचिका
६. रणहार
७. विचारको लाश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।