काठमाडाैं- आज माघे सङ्क्रान्ति, देशभर हर्षोउल्लासका साथ मनाइँदै छ। शिशिर यामको मध्यसमयमा पर्ने यस दिनले विभिन्न समुदाय र जातिहरुका लागि भिन्दाभिन्दै महत्व बोकेको पाइन्छ।
चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर यो पर्व मनाइँदैछ।
.jpg)
माघे सङ्क्रान्तिमा चाकु खाने गरिन्छ। माघे सङ्क्रान्तिमा खाइने चाकु भने काठमाडाैं उपत्यकाको प्राचीन शहर टोखाको अर्को परिचय बनेको छ।
सख्खरबाट बनाइने भएकाले चाकुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड हुन्छ।
चाकुमा हुने कालो पदार्थमा प्रशस्त आइरन हुने भएकाले शरीरमा रगत कम हुनबाट जोगाउनका साथै रक्तअल्पताका बिरामीलाई धेरै फाइदा गर्छ।
तस्बिरमा काठमाडौंको टोखाकाे चाकु:
.jpg)
.JPG)
.JPG)
.jpg)
.JPG)
.jpg)
(1).jpg)
(1).jpg)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।