एजेन्सी- कोभिड-१९ (कोरोना भाइरस) एसिया हुँदै विश्वभरि फैलिरहेको छ। यो भाइरसको संक्रमण गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको थियो‚ जहाँ करिब १ करोड १० लाखको जनसंख्या छ।
कोरोना भाइरसको लक्षण सुरु सुरुमा जाडोमा लाग्ने रोग जस्तै रुघाखोकी‚ ज्वरोबाट सुरु भई पछि रोग प्रतिरक्षात्मक क्षमतालाई कमजोर बनाउँछ। अहिले विभिन्न देशहरूले यसको नियन्त्रणका लागि अनेकौं उपायहरू अपनाइरहेका छन्। यसको औषधी बनिनसकेकाले पनि मानिसमा यसको त्रास अझ बढी फैलिएको हो।

एयरपोर्टमा सुरक्षा कवच र किटनाशक औषधिका साथ आएका व्यक्ति देखेपछि यात्रुहरुको प्रतिक्रिया।

दक्षिण कोरियाको सिओल सहरमा सैनिकहरूले किटनाशक औषधी छर्दै।

जापानको टोकियोमा मंगलबार सिबुया स्काइ भवनबाट अनुगमन गर्दै

बेलायती प्रधानमन्त्री बोरीस जोनसोन‚ पब्लिक हेल्थ इङ्गल्याण्ड नेसनल इन्फेक्सन सर्भिसको ल्याब अनुगमन गर्दै

दक्षिण कोरियाको थेगुस्थित एक अस्पताल बाहिर उभिँदै स्वास्थ्यकर्मी

जापानको टोकियोस्थित सिनागावा रेल स्टेसनमा बिहानको समयमा मास्क लगाएको अवस्थामा यात्रुहरू

कोरोना भाइरस संक्रमित बिरामीलाई उहानस्थित रेड क्रस अस्पताल लैजाँदै स्वास्थ्यकर्मी

बुधबार चीनको सिचुवान प्रान्तस्थित एक बैंकमा नयाँ नोटमा किटनाशक औषधि छर्किँदै कर्मचारी

सुरक्षित फेस मास्क लगाएर खाली बेइजिङमा खेल्दै एक बालिका

इरानको तेहरानस्थित एक चर्चमा किटनाशक औषधी छर्कँदै कर्मचारी

कोरोना संक्रमितद्वारा प्रयोग गरिएका वस्तुलाई प्लास्टिकको भाँडोमा हालेर व्यवस्थापन गर्दै थेगुस्थित एक अस्पतालका कर्मचारी

बिरामीको फोक्सोको सिटी स्क्यानको अवलोकन गर्दै चीनको सिओगनस्थित एक अस्पतालका डाक्टरहरू

वुहानस्थित रेड क्रस अस्पतालको आइसोलेसन वार्डमा थकाइ मार्दै एक स्वास्थ्यकर्मी

बेइजिङमा एक कामदार ज्वरो मापन गर्दै

वुहान स्पोर्टस सेन्टरमा कोरोना संक्रमित बिरामीका लागि बनाइएको शैय्या। यस ठाउँलाई अस्थायी अस्पताल भनी घोषणा गरिएको थियो।

आफ्नो शरीरको तापक्रम मापन गर्दै चिनियाँ राष्ट्रपति सि चिनफिङ

चीनको एक रित्तो सुपर मार्केटमा केही पाइने आशमा वरिपरी हेर्दै एक महिला

जापानको योकोहामास्थित डाइमण्ड प्रिन्सेस क्रुज सिपको नजिकै सुरक्षित कपडाका साथ देखिएका कामदार

वुहानस्थित एक अस्पतालमा लि वेन्लियाङको मृत्युबाट दुःखी हुँदै रुँदै एक महिला

मास्क लगाएर हवाई यात्रुको सेवाका लागि जाँदै एयर होस्टेसहरु।

हातमा लगाउने मेडिकल पञ्जाको अवलोकन गर्दै कामदार

बेइजिङको एक बजारमा सामान किन्न आएकी एक महिला

कोरोना भाइरसबाट संक्रमितहरूको उपचारार्थ चीनको वुहानमा बनाइएको अस्पताल

चीनको बेइजिङको एक शालिकमा लगाइएको मास्क

बेइजिङमा सुरक्षित मास्क लगाइएको अवस्थामा एक कुकुर

बिरामीको स्वास्थ्य परीक्षण गर्नका लागि शरीरको तापक्रम परीक्षण गर्नका लागि कुर्दै एक स्वास्थ्यकर्मी

सुरक्षित कपडाका साथ बिरामीलाई एम्बुलेन्सबाट अस्पतालतर्फ लैजानका लागि तयारी अवस्थामा स्वास्थ्यकर्मी

डाक्टरलाई आफ्नै साथीले कीटनाशक औषधी छर्किँदै

कोरोना भाइरस संक्रमित बिरामीलाई आइसोलेसन वार्डतर्फ लैजाँदै स्वास्थ्यकर्मी

बेइजिङ क्यापिटल एयरपोर्टमा प्लास्टिकको बोतलबा बनाइएको मास्क लगाउँदै आफ्नो फ्लाइट कुर्दै बालबालिका

चीनमा कीटनाशक औषधी छर्कँदै एक स्वयंसेवक

फेस मास्क खरिद गर्नका लागि लामबद्ध भएर बसेका नागरिक

वुहानमा कोरोना संक्रमितलाई उपचार गर्नका लागि जानुभन्दा अगाडि आफ्नी प्रेमिकासँग बिदाइ हुनुपर्दाको त्यो क्षण

दक्षिण कोरियाका राष्ट्रपति मून जेइन‚ सिओलस्थित नेसनल मेडिकल सेन्टरमा सुरक्षित मास्क लगाएर अवलोकन गर्दै

वुहानको खाली पार्क‚ जुन ठाउँमा जानका लाग रोक लगाइएको थियो।

बेइजिङस्थित एक सुनसान सडकमा सुरक्षित कपडासहित एक युवा

वुहानको रेड क्रस अस्पतालमा एक कोरोना संक्रमित ल्याउँदै स्वास्थ्यकर्मी

कोरोनाको महामारी फैलिदै गर्दा त्यसको लागि बनाउँदै गरिएको अस्पताल

कोरोना महामारीका बीच चिनियाँ नयाँ वर्ष मनाउनका लागि बिदाइ हुँदै गर्दा एक प्रेमिल जोडी

सुरक्षित मास्क बनाउँदै कामदारहरू

जापानको ओलस्कामा थर्मोग्राफी उपकरणबाट यात्रुहरूको परीक्षण गर्दै

वुहानमा एक ड्राइभरलाई चेक गर्दै एक मिलिटरी सदस्य

चीनको गोन्जाओमा मानिसहरूको शरीरको मापन गर्दै एक कर्मचारी

वुहानको यूनियन अस्पतालमा जम्मा भएका स्वास्थ्यकर्मी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।