काठमाडौं- सरकारले लकडाउनको घोषणा गरेलगत्तै काठमाडौंका सपिङ मलहरूमा उपभोक्ताको भिड लागेको छ।
भोलिबाट घरबाहिर निस्कन नपाउने आदेश जारी भएसँगै मानिसहरू एकाएक सपिङ मल तथा खुद्रा पसल पुगेका हुन्।
काठमाडौंभित्र रहेका भाटभटेनी, सेल्वेज, बिगमार्टलगायतका सपिङ मलमा भिड बढेको हो।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।