काठमाडौं- सरकारले आजदेखि देशैभर सुरु गरेको ‘लक डाउन’ एक हप्तासम्म जारी रहन्छ।
लक डाउनलाई काठमाडौंमा जनसमर्थन मिलेको देखिन्छ। काठमाडौंका मुख्य चोकहरु सुनसान देखिन्छ।
पुरानो बसपार्क, सुनधारा, न्युरोड जस्ता चोकका साथै मुख्य सडकहरु सुनसान छन्। सडकमा प्रहरीहरुको मात्रै उपस्थिति छ।
कस्तो छ त काठमाडौंका चोक तथा सडक? हेरौं, तस्बिरमा
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।