काठमाडौं– भारत सरकारले लागू गरेको लकडाउन, कर्फ्यू,आदेश र एडभाइजरी पूर्ण पालना गर्न नेपाली नागरिकलाई भारतस्थित नेपाली दूतावासले आग्रह गरेको छ।
सरकारी आदेश अवज्ञा गरे प्रशासनिक निकायले कारबाहीसमेत गर्ने दूतावासले सूचना जारी गरेको छ। दूतावासले नेपाली नागरिकलाई बसेको स्थान नछाड्न समेत अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।