• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार ४, २०८२ Wed, Jun 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
बेलायती प्रधानमन्त्रीको स्वास्थ्य त सुध्रियो तर देशको बिग्रियो
64x64
नेपाल लाइभ मंगलबार, वैशाख २, २०७७  ०५:००
1140x725

एजेन्सी- कोरोना भाइरसको संक्रमणमा परेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्थामा सुधार आयो। उनी अस्पतालको आइसियूमा तीन दिन बिताएर अहिले सरकारी निवासमा आराम गरिरहेका छन्। प्रधानमन्त्रीको स्वास्थ्य त सुधारियो। तर देशको अवस्थामा भने सुधारको बाटोमा छैन।

हरेक दिन कोरोना भाइरसको संक्रमणको कहरबाट बेलायतको अवस्था खस्कँदै गइरहेको छ। बेलायत अहिले युरोपका देशहरुमध्ये सबैभन्दा खराब अवस्था भएको देशमा पुगेकाे छ। केही साता अगाडिसम्म स्पेन र इटलीको अवस्था दयनीय थियो। अहिले बेलायतको अवस्था त्योभन्दा फरक नभएको बिबिसीले विज्ञहरुलाई उदृत गर्दै समाचार लेखेको छ।

बेलायतका स्वास्थ्यविज्ञहरुले कोरोना भाइरस संक्रमणविरुद्ध लड्न राज्यले जे जस्तो काम गरिरहेको छ र जे तयारी छ त्यो पर्याप्त नभएको भन्दै आलोचना गरेका छन्।

कोरोना भाइरस संक्रमित अन्य युरोपेली देशको तुलनामा बेलायतको अवस्था बिग्रिसकेको थिएन। तर संक्रमितको संख्या बढेसँगै कोरोना संक्रमण भए नभएको पत्ता लगाउन बढाउनुपर्ने परीक्षणको गति बढाउन नसक्दा अवस्था बिग्रँदै गएको हो।

सामाजिक दुरी कायम गराउने मामलामा समेत सरकारी पक्ष प्रभावकारी हुन सकेन। लकडाउन गराउन समेत केही ढिला भएको विज्ञहरुको मत छ।

Ncell 2
Ncell 2

'प्रतिदिन एक लाख जनाको कोरोना भाइरस परीक्षण गर्ने क्षमता हामीले कसरी नाटकीय रूपमा बढाउन सक्छौं भन्ने मैले बुझेको छैन,' युके युनिभर्सिटीमा माइक्रोबायोलोजीका एसोसिएट प्रोफेसर साइमन क्लार्कले भने, 'अन्य देशले पनि परीक्षणलाई तीव्र बनाउने तयारी गरिरहेका छन्। यसले परीक्षण किट उत्पादनको भार बढाउने छ।'

अहिले बेलायतमा सरकारको आलोचना भइरहेको पक्ष केवल परीक्षणको मात्रै होइन। कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले जसरी पब्लिक हेल्थ सर्भिसमा दबाब कम गराउने रणनीति बनाउन सक्थ्यो सो रणनीति बेलैमा नबनाएकोमा पनि आलोचना भइरहेको छ।

घरमा बस्न र शंका लागेको अवस्थामा आफैं आइसोलेसनमा बस्न आम नागरिकलाई समयमै प्रोत्साहित नगरेकोमा पनि सरकारको आलोचना भइरहेको छ। बेलैमा सामाजिक दुरी कायम गराउन प्रोत्साहित गर्न सकेको भए र प्रारम्भिक लक्षण देखिएकै भरमा अस्पताल जाने प्रवृत्तिमा सुधार गर्न सकेको भए अस्पतालमा अनावश्यक दबाब नबढ्ने भन्दै विज्ञहरुले बेलायत सरकारको आलोचना गरिरहेका छन् अहिले।

कोरोना संक्रमण बढरहेको अवस्थामा संक्रमितको उपचारका लागि सरकारले अस्पतालहरुमा आइसियू बेड र भेन्टिलेटरको संख्या बढाइरहेको छ। तर यसले मात्र अस्पतालभित्रको दृष्य सुधार्न सकेको भने छैन।

चिकित्सक र स्वास्थ्यकर्मीहरुले आफूहरुले चाहेको अवस्थामा व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) नपाएको भन्दै गुनासो गरिरहेका छन् अहिले पनि। सोमबार रोयल कलेज अफ नर्सिङ्गले सूचना निकालेर आफ्नो कार्यक्षेत्रमा खटिन सुरक्षित नलागे अस्वीकार गर्न आग्रह गरिसकेको छ।

'यदि अस्पताल प्रशासनले आवश्यक मात्रामा पिपिई उपलब्ध गराउन सक्दैन र काममा खटिनका लागि सुरिक्षत वातावरण बनाउन सक्दैन भने बिरामीको स्यहारमा खटिन अस्वीकार गरे हुन्छ,' सूचनामा भनिएको छ।

जब जोन्सन पूरै ठिक भएर काममा फर्कने छन् त्यो बेलामा उनले यी सबै अवस्थाको अनुभव गर्ने छन् या छैनन् होला!

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  ०५:००
  • #Novel Corona Virus
  • ##UKcrisis

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० आई सिरिज : घरेलु टोली स्कटल्यान्डमाथि नेपाल दुई विकेटले विजयी
स्याङ्जामा आँधीखोलाको दोहन रोक्न खोज्नेमाथि वडाध्यक्षद्वारा रड प्रहार
नेपालले पायो ९८ रनको झिनो लक्ष्य, सन्दीप एक्लैले लिए चार विकेट
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
टी–२० आई सिरिज : घरेलु टोली स्कटल्यान्डमाथि नेपाल दुई विकेटले विजयी मंगलबार, असार ३, २०८२
स्याङ्जामा आँधीखोलाको दोहन रोक्न खोज्नेमाथि वडाध्यक्षद्वारा रड प्रहार मंगलबार, असार ३, २०८२
नेपालले पायो ९८ रनको झिनो लक्ष्य, सन्दीप एक्लैले लिए चार विकेट मंगलबार, असार ३, २०८२
इजरायली सेनाले राहत वितरण स्थल नजिकै गोली चलाउँदा गाजामा ५१ जनाको मृत्यु मंगलबार, असार ३, २०८२
दिलभूषणलाई उपस्थित हुन भन्दै साइबर ब्यूरोले जारी गर्‍यो सूचना मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्