• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, वैशाख ९, २०८२Tue, Apr 22, 2025
  • गृहपृष्ठगृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
५८ वटा शवले पाए विदेशमै अन्त्येष्टि गर्न परिवारको सहमति, १४९ शव अलपत्र
64x64
नेपाल लाइभ शुक्रबार, जेठ ९, २०७७  १५:१५
1140x725

काठमाडौं- वैदेशिक रोजगारीमा गएका ५८ वटा शव सम्बन्धित गन्तव्य मुलुकमै अन्त्येष्टि गर्न परिवारबाट सहमति प्राप्त भएको छ। 

लकडाउनका कारण स्वदेश ल्याउन नसकिएका र अन्त्येष्टि गर्न परिवारबाट सहमति प्राप्त नभएका १ सय ४९  शवहरू अलपत्र अवस्थामा रहेको बोर्डले जनाएको छ। 

विभिन्न १० वटा मुलुकमा अलपत्र अवस्थामा १ सय ४९ शव रहेका छन्। जसमध्ये सबैभन्दा बढी साउदीमा ४९ वटा शव रहेकोमा ७ वटा शवहरु अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ। अहिले ४२ वटा शवहरू अलपत्र अवस्थामा रहेका छन्। संयुक्त अरब इमिरेट्स् (युएई) मा ४६ वटा शवमध्ये ३२ वटा शवको त्यहीँ अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ।

Ncell 2
Ncell 2

१४ वटा शव अलपत्र अवस्थामा छन्। मलेसियामा ४४ शवमध्ये २ वटा शव अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ। ४२ शव अलपत्र अवस्थामा छन्। कतारमा ४१ शवमध्ये ६ वटा शव अन्त्येष्टिको सहमति प्राप्त भएको छ। ३५ शवहरु अलपत्र अवस्थामा छन्। कुवेतमा ११ शव अलपत्र अवस्थामा छन्।

बहराइनमा रहेका ३ वटा शवमध्ये १ वटा शव अन्त्येष्टिको सहमति प्राप्त भएको छ। २ वटा शव अलपत्र अवस्थामा छन्। त्यस्तै टर्की र ओमानमा १/१ वटा शव अलपत्र अवस्थामा रहेको छ। कोरोनाका कारण विदेशमा ज्यान गुमाएकाहरुको सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिन्छ भने अन्य विभिन्न कारणले ज्यान गुमाएकाहरुको शव पनि लकडाउन र अन्तर्राष्ट्रिय उडानहरू बन्द रहेका कारण लामो समयदेखि विदेशमै अड्किएको अवस्था छ।

shivam cement
shivam cement

शवहरू तत्काल स्वदेश ल्याउन नसक्ने भएपछि वैदेशिक रोजगार बोर्डले मृतकको सम्बन्धित देशमै अन्त्येष्टि गर्न चाहने परिवारहरूका लागि सहजीकरण गरिरहेको छ। शव अन्त्येष्टिका लागि स्वदेशमै ल्याउन चाहानेले केही समय कुनुपर्ने बोर्डले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society.http://nepallive.com
लेखकबाट थप
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल विजयी
सुशासन आयोग गठन गर्ने सरकारको निर्णय
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा...शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द...बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण...शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल विजयी सोमबार, वैशाख ८, २०८२
सुशासन आयोग गठन गर्ने सरकारको निर्णय सोमबार, वैशाख ८, २०८२
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव सोमबार, वैशाख ८, २०८२
दुर्गा प्रसाईँका दुई वटै अस्पतालको खाता फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेश सोमबार, वैशाख ८, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, वैशाख ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँका दुई वटै अस्पतालको खाता फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेश सोमबार, वैशाख ८, २०८२
राप्रपाले बोलायो आकस्मिक बैठकआइतबार, वैशाख ७, २०८२
लिङ्देनसहित राप्रपा सांसदहरू सिंहदरबारबाट गिरफ्तारआइतबार, वैशाख ७, २०८२
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिइन्सोमबार, वैशाख ८, २०८२
पाथीभरा जाँदै गरेको गाडीमा करेन्ट लाग्यो, चारजनाको मृत्यु, दुई गम्भीरसोमबार, वैशाख ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘सही कथा भएमा काठमाडौं मेरा फिल्मको सुटिङ थलो बन्नेछ’ नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिकआइतबार, फागुन १८, २०८१
बुहारीको प्रेमपूर्ण व्यवहारले सासू, –आमा बन्छिन् शुक्रबार, फागुन २, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशका पहाडी भू–भागमा वर्षाको सम्भावना  बिहीबार, वैशाख ४, २०८२
शिक्षकहरूले आन्दोलन नरोकेपछि शिक्षामन्त्री भट्टराईले गरिन् यस्तो आग्रह बुधबार, वैशाख ३, २०८२
दुर्गा प्रसाईँका दुई वटै अस्पतालको खाता फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेशसोमबार, वैशाख ८, २०८२
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ?शुक्रबार, वैशाख ५, २०८२
८ उपसचिव र २५ जना शाखा अधिकृतको सरुवा- कसलाई कहाँ खटाइयो ? [सूचीसहित]बुधबार, वैशाख ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्