काठमाडौं- सरकारले लामो तथा छोटो दूरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लामो तथा छोटो दूरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको हो।
यसअघि सरकारले भदौ १५ गतेदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।