काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरीकी डलरको खरिददर १ सय ८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ १२ पैसा तोकेको छ। आइतबार पनि डलरको मूल्यो सोही रहेको थियो।
यस्तै, राष्ट्र बैंकका अनुसार एक युरोको खरिददर १ सय २७ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ ५१ पैसा तोकेको छ।
जापनिज १० येनको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा तोकेको छ। मलेसियन एक रिङ्गेटको खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४७ पैसा र कुवेती एक दिनारको खरिददर ३ सय ५९ रुपैयाँ २७ पैसा र बिक्रीदर ३ सय ६१ रुपैयाँ २५ छ।
अन्य मुद्राको मूल्य कति?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।