काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिद दर १ सय ८ रुपैयाँ ७० पैसा र बिक्री दर १ सय ९ रुपैयाँ ३० पैसा तोकेको छ। सोमबार एक अमेरीकी डलरको खरिद दर १ सय ८ रुपैयाँ ५२ पैसा र बिक्री दर १ सय ९ रुपैयाँ १२ पैसा रहेको थियो।
यस्तै, राष्ट्र बैंकका अनुसार एक युरोको खरिद दर १ सय २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ ४८ पैसा तोकेको छ।
जापानी १० येनको खरिद दर ९ रुपैयाँ ७७ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा तोकेको छ। मलेसियन एक रिङ्गेटको खरिद दर २७ रुपैयाँ ३१ पैसा र बिक्री दर २७ रुपैयाँ ४६ पैसा, कुवेती एक दिनारको खरिद दर ३ सय ५९ रुपैयाँ ६४ पैसा र बिक्री दर ३ सय ६१ रुपैयाँ ६२ छ।
अन्य मुद्राको विनिमय दर:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।