काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरीकी डलरको खरिद दर १ सय ९ रुपैयाँ १८ पैसा र बिक्री दर १ सय ९ रुपैयाँ ७८ पैसा तोकेको छ। बुधबार एक अमेरीकी डलरको खरिद दर १ सय ८ रुपैयाँ ५७ पैसा र बिक्री दर १ सय ९ रुपैयाँ १७ पैसा रहेको थियो।
यस्तै, राष्ट्र बैंकका अनुसार एक युरोको खरिद दर १ सय २७ रुपैयाँ ८१ पैसा र बिक्री दर १ सय २८ रुपैयाँ ५१ पैसा तोकेको छ।
जापानी १० येनको खरिद दर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा तोकेको छ। मलेसियन एक रिङ्गेटको खरिद दर २७ रुपैयाँ ४१ पैसा र बिक्री दर २७ रुपैयाँ ५७ पैसा र कुवेती एक दिनारको खरिद दर ३ सय ६१ रुपैयाँ २२ पैसा र बिक्री दर ३ सय ६३ रुपैयाँ २१ छ।
राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी विनमय दरः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।