काठमाडौं- ‘मुसुक्क हाँस’गीतमार्फत् चर्चित बनेका गायक देवेन्द्र बब्लुको नयाँ गीत ‘दिल दुखो’ सार्वजनिक भएको छ।
बब्लुकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा देवेन्द्र र विशाल घिमिरे, जेरी भण्डारी, अमर रावल, सुनिल विकले अभिनय गरेका छन्।
अनिल के मानन्धरले खिचेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।