काठमाडौं– बिहीबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। बुधबार पनि छापावाला सुन प्रतितोला १ सय रुपैयाँले बढेर ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजावी सुन पनि प्रतितोला १ सय रुपैयाँले बढेर तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
यता चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।