काठमाडौं- नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना संक्रमण भएको छ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
भुसालले घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।
पछिल्लो समय भुसाल पार्टी कामको सिलसिलामा गृहजिल्ला पुगेर दशैंलगत्तै काठमाडौं फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।