काठमाडौं- नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा बद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन्।
शनिबार बिहान १० बजेबाट मनोनयन सुरु भएको हो। संस्थापन इतरका पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका हुन् ।
इतरपक्षबाट सभापतिमा साझा उम्मेदवार चयन गर्ने भनिएको भए पनि अहिलेसम्म हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।