काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन्।
१३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले जारी १४ औं महाधिवेशनमा पनि सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।
जारी महाधिवेशन अन्तर्गत शनिबार साढे चार बजे देउवाले उम्मेदवारी दर्ता गराएका हुन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।