काठमाडौं– कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बंगलादेशमा पनि भेटिएको भएको छ।
शनिबार दुईजना खेलाडीमा ओमिक्रोन पुष्टि भएको बंगलादेशको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
संक्रमितहरु बंगदेशको क्रिकेट खेलाडी रहेको जनाइएको छ। उनीहरु जिम्बाबेबाट केही दिनअघि मात्रै फर्किएका थिए।
उनीहरूलाई ढाकास्थित होटल आइसोलेसनमा राखेर उच्च सतर्कताका साथ उपचार भइरहेको सरकारी अधिकारीले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।