काठमाडौं- नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा नयाँ कार्यसमितिका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ।
कांग्रेसको निर्वाचन समितिले आज दिउँसो अन्तिम नामावली प्रकाशित गरेको हो।
नयाँ कार्यसमितिका लागि शनिबार मनोनयन दर्ता गरिएको थियो। त्यसमा दाबी विरोधका साथै आइतबार १२ बजेसम्म मनोनयन फिर्ता गर्ने समय तोकिएको थियो। उक्त समयावधि सकिएपछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेको हो।
अन्तिम नामावलीअनुसार सभापतिका लागि पाँच जना, उपसभापति (दुई सिट)मा सात जना र महामन्त्री (दुई सिट)मा ६ जना, सहमहामन्त्री (महिला) दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
यस्तो छ उम्मेदवारको अन्तिम नामावली:

















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।