काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा जित नजित पुगेपछि विश्वप्रकाश शर्मा सानेपा पुगेका छन्।
पार्टी कार्यालयमा जारी मतगणनामा उनी महामन्त्रीमा जित नजिक पुगेका हुन्।
सोमबार सम्पन्न निर्वाचनको आज मतगणना भइरहेको छ।
दुई जना महामन्त्रीका लागि गगन थापा विजयी भएका छन् भने विश्वप्रकाश जीत नजिक रहेका छन्।
४३९० मतगणनामा
गगन कुमार थापा २८२३
प्रकाश शरण महत १४५५
प्रदिप पौडेल १३०३
मिनेन्द्र रिजाल ७५३
राजाराम कार्की १००
विश्व प्रकाश शर्मा १८२४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।