काठमाडौं– शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। देशका ६ वटै महानगरपालिकामा पनि मतगणना चलिरहेको छ।
पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्। ललितपुर महानगरपालिकामा कांग्रेस उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन्।
त्यस्तै, भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन्। विराटनगरमा कांग्रेस उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन्।
वीरगंज महानगरपालिकामा जसपाका राजेशमान सिंहले अग्रता लिएका छन्। पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन्।
यस्तो छ महानगरपालिकाको पछिल्लो मत परिणाम:
काठमाडौं महानगरपालिका
मेयरः
बालेन साह (स्वतन्त्र)- २८२८
केशव स्थापित (एमाले)- १४३८
र्सिजना सिंह (नेपाली कांग्रेस)- १३४०
उपमेयरः
सुनिता डङ्गोल (एमाले)- २८८४
रामेश्वर श्रेष्ठ (एकीकृत समाजवादी)- ८२३
ललितपुर महानगरपालिका
मेयरः
चिरिबाबु मर्हजन (नेपाली कांग्रेस)- ९८४
हरिकृष्ण व्यञ्जनकार (एमाले)- ४४८
उपमेयरः
मन्जली बज्रचार्य (एमाले)- ५०९
बाबुराज बज्रचार्य (माओवादी केन्द्र)- ३४०
भरतपुर महानगरपालिका
मेयरः
रेनु दाहाल (माओवादी केन्द्र)- २०३८
विजय सुवेदी (एमाले)- १९९८
जगन्नाथ पौडेल (स्वतन्त्र)- ६६१
उपमेयरः
चित्रसेन अधिकारी (नेपाली कांग्रेस)- २२४०
हिमाला गुरूङ (राप्रपा)- १६०२
विराटनगर महानगरपालिका
मेयरः
नागेश कोइराला (नेपाली कांग्रेस)- ३१३९
सागर थापा (एमाले)- २२६२
उपमेयरः
शिल्पा कार्की (एमाले)- २७६२
अमरेन्द्र कार्की (जसपा)- १६३२
वीरगञ्ज महानगरपालिका
मेयरः
राजेशमान सिहं (जसपा)- १८१०
विजय कुमार सारावागी (एमाले)- ७४७
गिरिश गिरी (राप्रपा)- ४५
उपमेयरः
इमतियाज अलाम (कांग्रेस)- १३३७
पुरुसोत्तम लाल झा (लोसपा)- १८३
पोखरा महानगरपालिका
मेयरः
धनराज आचार्य (एकीकृत समाजवादी)- ११२१
कृष्ण थापा(एमाले)- १०४०
उपमेयरः
कोपिला रानाभाट (नेपाली कांग्रेस)- १२४६
मन्जु गरूङ (एमाले)- ११६५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।