काठमाडौं– वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा धेरैको चासो रहेको ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा मतदाताहरुको मिश्रित रुझान देखिएको छ।
महानगर मध्ये काठमाडौंमा स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई कामय राखेका छन् भने ललितपुर, विराटनगरमा नेपाली कांग्रेस अघि रहेको छ। त्यस्तै पोखरामा नेकपा एकीकृत समाजवादी, विरगञ्जमा जनता समाजवादी र भरतपुरमा माओवादीले अग्रता लिएको छ।
आइतबार साँझसम्म प्राप्त मतगणनाको तथ्यांक अनुसार दाङको तुल्सीपुरमा बडा नम्बर १७ मा जेठ ३ गते निर्वाचन हुदै छ। त्यस बाहेक अन्य सवै उपमहानगरहरुमा मत गणना जारी रहेको छ।
११ उपमहानगरपालिकामा कुन दलका उम्मेदवारहरुको स्थिति कस्तो छ ? विस्तृत विवरण–
इटहरी उपमहानगरपालिका
प्रमुख
हेमकर्ण पौडेल/कांग्रेस– ३०२१
यामकुमार सुब्बा/एमाले– २२९४
उपप्रमुख
संगीता चौधरी/एमाले– २५१९
केशवकुमार विष्ट/एकीकृत समाजवादी– १९२४
धरान उपमहानगरपालिका
प्रमुख
किशोर राई/कांग्रेस– २८४९
हर्कराज राई/स्वतन्त्र– १९९३
मञ्जु भण्डारी/एमाले– १४३६
उपप्रमुख
अइन्द्र विक्रम बेघा/माओवादी केन्द्र– २९७९
पदम लिम्बु/एमाले– १८६१
जनकपुर उपमहानगरपालिका
प्रमुख
मनोज साह सुडी/स्वतन्त्र– १३७०
शिवशंकर साह/एमाले– ६१६
बलराम महतो– ३८०
मनोज चौधरी/लोसपा– २१५
लालकिशोर यादव/जसपा– १९६
उपप्रमुख
किशोरी साह/कांग्रेस– १४५४
रूना झा/एमाले–७१७
रिता झा/लोसपा– ४७१
कलैया उपमहानगरपालिका
प्रमुख
विनोद साह/एमाले– २०३७
राजेश राय यादव/कांग्रेस– १२६३
जयप्रकाश साह तेली/लोसपा– ६२
उपप्रमुख
रौशन परविन/एमाले– १५२७
प्रमोदप्रसाद गुप्ता/जसपा– १४१९
नासरिन नाज/लोसपा– ८३
जितपुर सिमरा उपमहानगरपालिका
प्रमुख
राजन पौडेल/माओवादी केन्द्र– ४०२१
सरस्वती चौधरी/एमाले– ३३६१
संजयकुमार साह/लोसपा– १२६८
उपप्रमुख
मेघा शाही/कांग्रेस– ३५५२
भोला अधिकारी/एमाले– २४२०
विपी मोक्तान/लोसपा– ११७२
हेटौँडा उपमहानगरपालिका
प्रमुख
मिना लामा/एकीकृत समाजवादी– २२४२
दीपकबहादुर सिंह/राप्रपा– २१३७
अनन्त पौडेल/एमाले– २१२८
उपप्रमुख
राजेश बानियाँ/कांग्रेस– २२२६
सुमित्रा काफ्ले/एमाले– १८०६
बुटवल उपमहानगरपालिका
प्रमुख
खेलराज पाण्डे/कांग्रेस– ३५४८
बाबुराम भट्टराई/एमाले– २२३९
मृगेन्द्रकुमार सिंह/राप्रपा– ८७८
उपप्रमुख
सावित्रादेवी अर्याल/एमाले– २१३१
भगवती पाण्डे/राप्रपा– १७६६
चिनबहादुर गुरुङ/एकीकृत समाजवादी– १०४८
तुलसीपुर उपमहानगरपालिका
प्रमुख
गेहेन्द्र गिरी/कांग्रेस–
टीकाराम खड्का/एमाले–
उपप्रमुख
जोगबहादुर राना/एकीकृत समाजवादी–
स्यानी चौधरी/एमाले–
(विवरण प्राप्त नभएको)
घोराही उपमहानगरपालिका
प्रमुख
हेमराज पोखरेल/माओवादी केन्द्र– ३१३७
नरुलाल चौधरी/एमाले– २७६१
उपप्रमुख
भुपबहादुर डाँगी क्षेत्री/कांग्रेस– ३४३०
हुमाकुमारी डिसी/एमाले– २६५९
नेपालगंज उपमहानगरपालिका
प्रमुख
प्रशान्त विष्ट/कांग्रेस– ३७९३
पशुपति दयाल मिश्र/एमाले– १७५१
नन्दलाल बैश्य/राप्रपा–१७०७
उपप्रमुख
कमरुद्दिन राई/जसपा– २८४५
विन्दुचर्चि मगर/राप्रपा १७७४
शान्तिदेवी ढकाल/एमाले– ११९०
धनगढी उपमहानगरपालिका
प्रमुख
गोपाल हमाल/स्वतन्त्र– १८२१
नृपबहादुर वड/कांग्रेस– १०५३
रणबहादुर चन्द/एमाले– १९२
उपप्रमुख
शान्ति अधिकारी/माओवादी केन्द्र– ९०४
प्रभाकर भण्डारी/स्वतन्त्र– ६१७
कन्दकला राना थारु/एमाले– ५०३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।