काठमाडौं- जाजरकोटको बारेकोट गाउँपालिका नेपाली कांग्रेसले अग्रता बनाएको छ।
कांग्रेस उम्मेदवार महेन्द्र शाह १ हजार ४४० मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका उम्मेदवार वीर बहादुर गिरीले उनलाई पछ्याइरहेका छन्। गिरीले १ हजार २० मत पाएका छन्।
उपाध्यक्षमा माओवादी केन्द्रका नरबहादुर गिरीले १ हजार १०६ मत पाउँदा एमालेकी गीता सिंहले १ हजार ६३ मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।