काठमाडौं–जाजरकोटको भेरी नगरपालिका प्रमुखमा एमालेले अग्रता बनाएको छ।
६ हजार १५३ मत गणना गर्दा एमालेका सीपी घर्तीमगरले १८२३ मत पाएका छन् भने दोस्रो स्थानमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवारले १६०८ मत ल्याएका छन्।
यस्तै, उपप्रमुखमा एमालेकै उम्मेदवारले २१६८ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवारले २१५८ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।