काठमाडौं- जाजरकोटको भेरी नगरपालिका-३ को वडाध्यक्षमा नेपाली कांग्रेसका लीलाबहादुर शाह विजयी भएका छन्। उनले ३५२ मत पाए।
एमालेका किरण भण्डारीले १२६ र एकीकृत समाजवादीका शिव प्रसाद शर्माले १९८ मत पाए।
शाह अघिल्लो निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए। वडा सदस्यमा एमाले र कांग्रेसका २/२ जना निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।