काठमाडौं- काठमाडौं महानगरपालिकाको पछिल्लो आधिकारिक मत अपडेट प्राप्त भएको छ। जहाँ स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्।
आइतबार बेलुका सबा ७ बजेसम्मको परिणाम अनुसार मत विवरण यसप्रकार छः
बालेन शाह/स्वतन्त्र- ३४१०
केशव स्थापित/एमाले- १६९४
सिर्जना सिंह/कांग्रेस- १६२०
मतगणना जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।