काठमाडौं- चितवनको भरतपुर महानगरमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा देखिएको छ।
हालसम्म ६६७७ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले २४२५ मत पाएकी छन् भने एमाले उम्मेदवार विजय सुवेदीले २४२३ मत पाएका छन्।
पछिल्लो मतपरिणाम अनुसार दाहाल २ मतले अघि छिन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७९५ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।