बाजुरा–बाजुराको बडिमालिका नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका धनराज पण्डित अगाडि रहेका छन्। हालसम्मको मत परिणामअनुसार पण्डितले ४०५ मत ल्याएका छन् भने एमालेका अमर खड्काको ३ सय मत छ।
उपप्रमुखमा कांग्रेसकै राधिका सिंह अगाडि छिन्। उनले पनि ४०५ मत ल्याएकी छिन् भने एमालेकी नन्दा थापाको ३ सय मत छ। बडिमालिकामा आइतबारदेखि मत गन्न सुरु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।