बाजुरा–बाजुराको बडिमालिका नगरपालिका प्रमुखमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। ८५० मत गन्दा कांग्रेसका धनराज पण्डितले ४९१ मत ल्याएका छन् भने एमालेका अमर खड्काको ३५९ मत छ।
उपप्रमुखमा एमालेकी नन्दा थापा अगाडि छिन्। उनको ३८५ छ भने कांग्रेसकी राधिका सिंहले ३६२ मत ल्याएर पछ्याइरहेकी छिन्। बडिमालिकामा आइतबारदेखि मत गन्न सुरु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।