काठमाडौं- बाजुराको बडिमालिका नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बनाएको छ।
नगरको वडा नम्बर १ मा ९७३ मत गणना हुँदा नगरप्रमुखमा कांग्रेसले अग्रता बनाएको हो। कांग्रेसका उम्मेदवारले ५४४ मत पाउँदा एमाले उम्मेदवारले ४०७ मत पाएका हुन्।
नगर उपप्रमुखमा पनि कांग्रेसले अग्रता बनाएको छ। कांग्रेस उम्मेदवारले ५२४ मत पाउँदा एमाले उम्मेदवारले ४२२ मत पाएका छन्।
वडा नम्बर १ का वडा अध्यक्षमा कांग्रेसले अग्रता बनाएको छ। कांग्रेसका किस्न कार्कीले ५३१ मत पाउँदा एमालेका डबल दानीले ४१७ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।