काठमाडौं- दार्चुलाको मार्मा गाउँपालिकाको अध्यक्षमा माओवादी उम्मेदवारले जित निकालेका छन्। उनले एमालेका उम्मेदवारलाई पराजित गरेका हुन्।
यस्तो छ अन्तिम मत परिणामः
जमनसिंह धामी/माओवादी केन्द्र- ३८१३
देवसिंह महर/एमाले- ३०८४
त्यस्तै, उपाध्यक्षमा कांग्रेस उम्मेदवारले जित निकालेकी छिन्। उनले पनि एमाले उम्मेदवारलाई पराजित गरेकी हुन्। यस्तो छ उपाध्यक्षको मत परिणामः
शर्मिलाकुमारी चन्दसिंह/कांग्रेस- ३२२३
राजु धामी/एमाले- २८५३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।