काठमाडौं–तेह्रथुमको आठराई गाउँपालिकाको प्रमुखमा गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका दिलकुमार पाहिम ३ हजार ६३६ मतसहित अग्रस्थानमा छन्।
उनलाई एमालेका रामचन्द्र थपलियाले २ हजार ७३५ मतकासथ पछ्याइरहेका छन्।
कुल ७ हजार मत गणना गर्दा गठबन्धनको अग्रता करिब ९ सय मतले रहेको छ।
आठराई गाउँप्पालिका एमाले अध्यक्ष केपी ओलीको जन्मस्थान हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।