चितवन–भरतपुर महानगरपालिकामा गठबन्धन र एमाले उम्मेवारबीच कडा टक्कर देखिएको छ। ७ हजार ७७७ मत गणना हुँदा एमालेका विजय सुवेदीले झिनो मतले अग्रता लिएका छन्। सुवेदीले दाहाललाई १० मतले मात्र पछाडि पारेका छन्।
सुवेदीले २ हजार ८०६ मत ल्याउँदा गठबन्धनकी दाहालले २ हजार ७९६ मत ल्याएकी छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८०३ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।