काठमाडौं- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन्।
पछिल्लो मत परिणाम अनुसार करीब ११ हजार ५०० मत गणना हुँदा कोइराला ३ हजार ५१८ मत ल्याएर अग्रस्थानमा कायमै रहेका छन् भने एमालेका उम्मेदवार सागर थापाले २ हजार ५ सय ८६ मत ल्याएर कोइरालालाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।