काठमाडौं- पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकामा एमालेको पुरै समूहले जित हांसिल गरेको छ।
एमालेका अध्यक्षका उम्मेदवार नुनबहादुर थापा ६ हजार ३९ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका प्रतिद्वन्दी एकीकृत समाजवादीका मीनप्रसाद गिरीले १ हजार २ सय ५७ मतमात्र प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।