काठमाडौं–ललितपुर महानगरपालिकाको पछिल्लो जानकारी अनुसार मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु मर्हजनले १ हजार ३८९ मत ल्याएर अग्रता कायमै राखेका छन्।
त्यस्तै उनलाई एमालेका उम्मेदवार हरिकृष्ण व्यन्ञ्नकारले ६ सय ८३ मतसहित पछ्याइराखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।