काठमाडौं- रसुवाको गोसाइकुण्ड गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार कैसाङनुर्पु तामाङ विजयी भएका छन्।
उनले २ हजार ५६३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए।
उपाध्यक्षमा एमालेकै प्रतिमा तामाङले २ हजार ५४५ मत ल्याइ विजयी भइन्। उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी देकी तामाङले २ हजार ८८ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।