काठमाडौं- भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले अग्रता बनाएका छन्।
सुवेदीले ३ हजार ७५ मत पाएका छन्भ। उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ४६ मत पाएकी छन्।
मतगणनाको सुरुवातदेखि नै उनीहरूबीच उछिनापाछिन चलिरहेको छ। अहिले सुवेदीले २९ मतको अग्रता बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।