काठमाडौं– ११ मध्ये १० वटा उपमहानगरपालिकामा मत गणना जारी छ। तुलसीपुर उपमहानगरपालिकामा भने जेठ ३ गते बाट मात्र मतगणना हुने भएको छ।
तुलसीपुर वडा नम्बर १७ का एमालेका वडा अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएकोले सो स्थानमा भोलि मंगलबार निर्वाचनको कार्यक्रम रहेको छ। त्यसपश्चातमात्र मतगणना प्राराम्भ हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कुन दलका उम्मेदवारहरुको स्थिति कस्तो छ त? पछिल्लो अद्यावधिक परीणाम हेर्नुहोस् :
इटहरी उपमहानगरपालिका
प्रमुख
हेमकर्ण पौडेल/कांग्रेस- ४१६८
यामकुमार सुब्बा/एमाले- ३१५३
उपप्रमुख
संगीता चौधरी/एमाले- ३४८९
केशवकुमार विष्ट/एकीकृत समाजवादी- २५९७
धरान उपमहानगरपालिका
प्रमुख
किशोर राई/कांग्रेस- ३३२२
मञ्जु भण्डारी/एमाले- २५०३
हर्कराज राई/स्वतन्त्र- २३२५
उपप्रमुख
अइन्द्र विक्रम बेघा/माओवादी केन्द्र- ३५९१
पदम लिम्बु/एमाले- ३०००
जनकपुर उपमहानगरपालिका
प्रमुख
मनोज साह सुडी/स्वतन्त्र- २४७७
शिवशंकर साह/एमाले- १०७७
बलराम महतो- ३८०
मनोज चौधरी/लोसपा- ३११
लालकिशोर यादव/जसपा- २४५
उपप्रमुख
किशोरी साह/कांग्रेस- २३५५
रूना झा/एमाले- ११६४
कलैया उपमहानगरपालिका
प्रमुख
विनोद साह/एमाले- ३५४३
राजेश राय यादव/कांग्रेस- २०६०
जयप्रकाश साह तेली/लोसपा- ९९
उपप्रमुख
प्रमोदप्रसाद गुप्ता/जसपा- २४६२
रौशन परविन/एमाले- २०६०
जितपुर सिमरा उपमहानगरपालिका
प्रमुख
राजन पौडेल/माओवादी केन्द्र- ८१७६
सरस्वती चौधरी/एमाले- ५८६१
संजयकुमार साह/लोसपा- १३६१
उपप्रमुख
मेघा शाही/कांग्रेस- ७०९४
भोला अधिकारी/एमाले- ६२२७
विपी मोक्तान/लोसपा- १३२०
हेटौँडा उपमहानगरपालिका
प्रमुख
मिना लामा/एकीकृत समाजवादी- ४०४५
दीपकबहादुर सिंह/राप्रपा- ३९००
अनन्त पौडेल/एमाले- ३४७२
उपप्रमुख
राजेश बानियाँ/कांग्रेस- ४४२१
सुमित्रा काफ्ले/एमाले- ३२९५
बुटवल उपमहानगरपालिका
प्रमुख
खेलराज पाण्डे/कांग्रेस- ५५५५
बाबुराम भट्टराई/एमाले- ३७४१
मृगेन्द्रकुमार सिंह/राप्रपा- ८७८
उपप्रमुख
सावित्रादेवी अर्याल/एमाले- २१३१
भगवती पाण्डे/राप्रपा- १०४८
चिनबहादुर गुरुङ/एकीकृत समाजवादी- १७६६
घोराही उपमहानगरपालिका
प्रमुख
हेमराज पोखरेल/माओवादी केन्द्र- ९२६६
नरुलाल चौधरी/एमाले- १०२६०
उपप्रमुख
भुपबहादुर डाँगी क्षेत्री/कांग्रेस- ८२६२
हुमाकुमारी डिसी/एमाले- ७८५३
नेपालगञ्ज उपमहानगरपालिका
प्रमुख
प्रशान्त विष्ट/कांग्रेस- ४२५७
पशुपति दयाल मिश्र/एमाले- १८८७
नन्दलाल वैश्य/राप्रपा-१७०७
उपप्रमुख
कमरुद्दिन राई/जसपा- २९६९
विन्दुचर्चि मगर/राप्रपा- २१५५
शान्तिदेवी ढकाल/एमाले- १७१९
धनगढी उपमहानगरपालिका
प्रमुख
गोपाल हमाल/स्वतन्त्र- ३८२९
नृपबहादुर वड/कांग्रेस- २०८५
रणबहादुर चन्द/एमाले- ९३८
उपप्रमुख
शान्ति अधिकारी/माओवादी केन्द्र- १६२३
कन्दकला राना थारु/एमाले- १३५३
प्रभाकर भण्डारी/स्वतन्त्र- १०१८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।