काठमाडौं– प्युठानको सरुमारानी गाउँपालिकामा नेकपा एमालको नेतृत्वले जितेको छ।
सोमबार सकिएको मतगणनामा नेकपा एमालेका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन्।
अध्यक्ष पदको पछिल्लो मतगणना यस्तो छः
झगबहादुर विश्वकर्मा / नेकपा एमाले– ४२८० (निर्वाचित)
मुकुन्दराज शर्मा / नेपाली कांग्रेस – ४१९४
उपाध्यक्षमा पनि एमालेको जित निकालेको छः
वसन्ता खड्का / एमाले– ४३९४ निर्वाचित
गुप्तबहादुर राना/ नेपाली कांग्रेस – ४०२७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।