काठमाडौं– भोजपुरको हतुवागढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का प्रेमकुमार राई विजयी भएका छन्।
राई ४ हजार ४२ मतसहित विजयी हुँदा निटकतम प्रतिद्वन्द्वी गजेन्द्र कार्कीले ३ हजार ३५३ मत पाए।
गाउँपालिकामा उपाध्यक्षमा भने माओवादी केन्द्रकी सुनिता किराँती ३ हजार ७०८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेकी कमला राईले तीन हजार ७११ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।