काठमाडौंं- धुलिखेल नगरपालिकाको मेयरमा एमालेले अग्रता हासिल गरेको छ। एमालेलाई स्वतन्त्र उम्मेदवारले पछ्याइरहेका छन्।
एमालेका मेयरको उम्मदेवार अशोककुमार ब्याञ्जु श्रेष्ठले ३ हजार २५३ मत पाउँदा स्वतन्त्र उम्मेदवारी दिएका विदुरबहादुर बस्नेतले २ हजार २९७ मत पाएका छन्।
उपमेयरमा पनि एमालेले नै अग्रता लिइरहेको छ। एमालेकी लालतारा अधिकारी ३ हजार १८० मतसहित अगाडि छिन्। कांग्रेसकी निराजन जंगमले २ हजार ४७० मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।