काठमाडौं– काठमाडौं जिल्लाका ११ वटा स्थानीय तहमध्ये एउटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। अन्य स्थानीय तहमा भने मतगणना जारी छ।
काठमाडौंको दक्षिणकाली नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। उक्त नगरपालिकामा मोहन बस्नेत दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका छन्।
मतगणना जारी रहेका १० पालिकामध्ये काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता बढ्दै गएको छ। ९ नगरपालिकामा भने दलका उम्मेदवारहरुबीच प्रतिस्पर्धा देखिएको छ।
नेपाली कांग्रेसले ६ वटा पालिकामा अग्रता लिइरहेको छ भने नेकपा एमालेले २ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा स्थानीय तहमा अग्रता लिइरहेको छ।
काठमाडौं महानगरपालिका
प्रमुख
बालेन्द्र साह/स्वतन्त्र– ६८९३
केशव स्थापित/एमाले– ३६४४
सिर्जना श्रेष्ठ/कांग्रेस– ३१२६
उपप्रमुख
सुनिता डंगोल/एमाले– ५८९६
रामेश्वर श्रेष्ठ/एकीकृत समाजवादी– १६३२
बिनिता मगैया/राप्रपा– १२४९
कागेश्वरी मनहरा नगरपालिका
प्रमुख
उपेन्द्र कार्की /कांग्रेस– ३६९९
रामशरण ढुङ्गाना/एमाले– ३१८७
कृष्णहरि थापा/नेकपा एस–९९१
उपप्रमुख
शान्ता थापा/एमाले– ११३१
भोला चापागाई /माओवादी केन्द्र– ५४१
कीर्तिपुर नगरपालिका
प्रमुख
राजकुमार नकर्मी /कांग्रेस– ६८१०
केशरत्न बज्राचार्य /एमाले– ३७८२
उपप्रमुख
शुभलक्ष्मी शाक्य/कांग्रेस– ६३८४
विन्दु मर्हजन/एमाले– ४९७१
शुसिला बस्नेत/माओवादी केन्द्र– १३४७
गोकर्णेश्वर नगरपालिका
प्रमुख
उद्धव विष्ट/एमाले– ४५७०
दिपककुमार रिसाल/कांग्रेस– ४३८४
गोपालप्रसाद बराल/नेकपा एस– ७९५
उपप्रमुख
सान्नानी लामा/एमाले– ३२९९
शान्ति नेपाल/कांग्रेस– ३०८७
पेमा छिरि शेर्पा/माओवादी– ६३८
चन्द्रागिरी नगरपालिका
मेयर धनश्याम गिरी/कांग्रेस– ३७८७
उत्तमबहादुर राउत/एमाले– ३००१
अजय श्रेष्ठ/राप्रपा– २३२
उपमेयर
वसन्ती श्रेष्ठ/एमाले– ३१७३
रोशन दानी /जनमोर्चा– १०३९
टोखा नगरपालिका
प्रमुख
रजनी थापा/कांग्रेस– ५६५२
प्रकाश अधिकारी/एमाले– ५४३९
शेखर श्रेष्ठ/माओवादी– ८३१
उपप्रमुख
मुरारी तमाङ/कांग्रेस– ५६१२
ज्ञानमाया डंगोल/एमाले– ५१०१
तारेकेश्वर नगरपालिका
प्रमुख
कृष्णहरी महर्जन/कांग्रेस– ८८५५
रामेश्वर बोहरा/एमाले– ५९८७
लवकुमार बस्नेत/नेकपा एस– १७३२
उपमेयर
सृजना बुर्लाकोटी/कांग्रेस– ८१८३
भवानी डोटेल धिताल/ एमाले– ६१२१
नागार्जुन नगरपालिका
प्रमुख
मोहन बस्नेत/कांग्रेस– २६८२
नन्दनहरि गौतम /एमाले– १७७१
उपप्रमुख
सुशीला अधिकारी/एमाले– १७२७
कृष्णहरि खत्री /नेकपा एस– ८३५
बुढानीलकण्ठ नगरपालिका
प्रमुख
मिठाराम अधिकारी /एमाले– ४७३८
विनोद चालिसे /कांग्रेस– ४५७८
उपप्रमुख
अनिता लामा/एमाले– ५२४२
रमिला बाग्ले/कांग्रेस– ५०५२
शंखरापुर नगरपालिका
प्रमुख
रमेश नापित/राप्रपा– २४२८
लक्ष्मीप्रसाद श्रेष्ठ/नेकपा एस– २३८५
कृष्णलाल बजगाई/एमाले– २३२८
उपप्रमुख
समिता श्रेष्ठ/कांग्रेस–३०२३
लक्ष्मी केसी/एमाले– १५७९
दक्षिणकाली नगरपालिका
प्रमुख
मोहन बस्नेत/कांग्रेस– ७२०१ (निर्वाचित)
श्रीराम आचार्य/एमाले– ५१९१
ज्ञानभक्त अमात्य/राप्रपा– ७९४
उपप्रमुख
बसन्ती तामाङ/कांग्रेस– ७६२३ (निर्वाचित)
इन्दिरा न्यौपाने/एमाले– ४८३०
उर्मिला केसी/राप्रपा– ७४२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।