काठमाडौं- जुम्लाको हिमा गाउँपालिकाको अन्तिम मत परिणाम प्राप्त भएको छ। जहाँ कांग्रेस उम्मेदवारले अध्यक्षमा जित निकालेका छन्।
अन्तिम मतपरिणाम यस प्रकार छ-
लक्ष्मण बहादुर शाही/कांग्रेस- १८७२
अम्मरराज शाही/माओवादी केन्द्र- १४२३
भै बहादुर रोकाया/एकीकृत समाजवादी- ७७६
उपाध्यक्षको मतपरिणाम यसप्रकार छ-
सुर्पना शाही/कांग्रेस- १५१८
कल्पना दमाई/माओवादी केन्द्र- १४८९
देवुकुमार रोकाया शाही/एकीकृत समाजवादी- ७१३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।