काठमाडौं– बझाङको बुंगल गाउँपालिकाको अन्तिम मतपरिणाम प्राप्त भएको छ। त्यहाँ कांग्रेस उम्मेदवारले जित निकालेका छन्।
अध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
जय बहादुर धामी/ कांग्रेस- ७६१५
धन देवी कुवँर/एमाले- ३२७१
उपाध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
धन बहादुर बोहरा/ एकिकृत समाजवादी- ६६४६
अम्मर राज जोशी/एमाले- २९३२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।