काठमाडौं- काठमाडौं महानगरपालिकाको पछिल्लो मत अपडेट प्राप्त भएको छ। जहाँ स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ।
पछिल्लो अपडेट यसप्रकार छ-
बालेन शाह/स्वतन्त्र- ६१९४
केशव स्थापित/एमाले- ३२२५
सिर्जना सिंह/कांग्रेस- २८५४
शनिबार बिहानदेखि सुरु भएको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले निरन्तर अग्रता लिइरहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।