काठमाडौं- सर्लाहीको रामनगर गाउँपालिकाको अन्तिम मत परिणाम प्राप्त भएको छ। जहाँ माओवादी केन्द्रका उम्मेदवारले अध्यक्ष जितेका छन्।
सो गाउँपालिकामा अध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
राजाबाबु यादव/माओवादी केन्द्र- ४०८१
हरिनन्दनप्रसाद यादव/ कांग्रेस- २३९२
त्यस्तै उपाध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
गीता देवी/माओवादी केन्द्र- ३५२३
कोशिला साह/ कांग्रेस- २६३७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।