काठमाडौं- इलामको सन्दकपुर गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जहाँ कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन्।
प्रमुख पदको अन्तिम मत परिणाम यसप्रकार छ-
तुलाराम गुरुङ/कांग्रेस- ४२२३
उदय बहादुर राई/एमाले- ३२५८
उपप्रमुखको अन्तिम मतगणना यसप्रकार छ-
हरिबहादुर लुङ्गेली/एस- ३६३७
तुलसा देवी सेढाईं /एमाले- २९८६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।